प्रतिबन्धित विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज गिरफ्तार

काठमाडौं–विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको काँडाधारीमा सुतिरहेका लामालाई आइतबार मध्यराती प्रहरीको टोलीले घर हालेर नियन्त्रणमा लिएको विप्लव समूहका एक नेताले जानकारी दिए । प्रहरीले उनको राजधानीका विभिन्न स्थानमा बम विस्फोटको घटनामा संलग्नता रहेको दाबी गर्दै खोजीकार्य तीब्र पारेको थियो । उनी काँडाधारीमा रहेको विशेष सूचनाको आधारमा पक्राउ … Continue reading प्रतिबन्धित विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज गिरफ्तार